Neta
युक्त प्रसाद भेटवाल
Bio
Neta Bio
At the time of Election Commission candidacy registration.
Gender
पुरुष
Age
61
Qualification
S.L.C.
Institution
श्री जन आदर्श मा वि शिवगंज
Experience
विद्यार्थी आन्दोलन भुमिगत जीवनको साथै सामाजिक राजनैतिक जिवनको अनुभव २०५६ सालको निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचन लडेको अनुभव युनाइटेड नेपाल पब्लिकेशनको डाइरेक्टर भै काम गरेको अनुभव तथा विभिन्न संघ सस्थाको निमार्ण अनुभव
Father name
डिल्लीराम भेटवाल
Spouse name
भक्ता कुमारी आचार्य (भेटवाल)
Address
झापा कन्काई नगरपालिका टप्पु
Citizenship district
झापा
Other details
पंचायती निरंकुशताका विरुद्धको आन्दोलनमा लाग्ने क्रममा दमन जागिरबाट निस्काशन भुमिगत जिवनको भोगाई अनेकौ निर्वाचनमा सहयोग आफै निर्वाचन लडेको अनुभव सामाजिक आर्थिक जिवनमा शिक्षा क्षेत्र विपश्मना साधनाको क्षेत्रको अनुभव प्राप्त भएको । सेवाभावको विचारले जिवनभर काम गर्ने संकल्पसाथ केही गर्ने भैरहेको प्रयत्नमा कृयाशील छु । । राष्ट्र र जनताको सेवाको निरन्तरताको क्रम जारि राख्न निर्वाचनमा सहभागी हुन चाहेको ।
Election results
