Neta
देउ कुमार थेवे
Bio
Neta Bio
At the time of Election Commission candidacy registration.
Gender
पुरुष
Age
57
Qualification
10+2
Institution
सिनाम मा वि सिनाम ताप्लेजुङ्ग
Experience
-२०४९ साल देखि दुई कार्य काल कुमरखोद गा वि स को अध्यक्ष भई काम गरेको । -डिल्लीराज मा वि संचालक समितिको अध्यक्ष -हेटौडा सिमेन्ट उद्योगको २०५७ देखि २०५९ संचालक समिति सदस्य -राजको शाहीकालमा २ महिना ११ दिन झापा कारागारमा जेल जिवनयापन
Father name
कृतिमान थेवे
Spouse name
डम्वर कुमारी थेवे
Address
झापा झापा गाउँपालिका सितुमारी
Citizenship district
झापा
Other details
वि.स. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध । वि.स.२०४६ सालको सत्याग्राह देखि सक्रिय रुपमा पार्टीा आवद्ध। २०४६ सालदेखि २०४८ सम्म कुमरखोद गा वि स को पार्टी उपसभापति । नवौदेखि १४ औं माहाधिवेशन नेपाली काग्रेसका विभिन्न पदमा रही कार्य गरेको ।
Election results
