N/A

Neta

भक्त नारायण श्रेष्ठ

Bio

Neta Bio

At the time of Election Commission candidacy registration.

Gender

पुरुष

Age

55

Qualification

S.L.C.

Institution

अम्बर सैनिक वोर्डिङ स्कुल छाउनी काठमाडौं

Experience

1. अवकास प्राप्‍त नेपाल आर्मी 2. प्रवासी नेपाली समन्वय सदस्य 3. विभिन्‍न टोल/संस्थाको अध्यक्ष/सदस्य 4. हाल सुप्रिम ह्युमन रिसोर्सको कार्यकारी प्रमुख

Father name

मान बहादुर श्रेष्ठ

Spouse name

इन्द्र कुमारी श्रेष्ठ

Address

संखुवासभा खाँदवारी नगरपालिका धापासी

Citizenship district

संखुवासभा

Other details

राजनैतिकको कारणले गर्दा देशमा अस्थिरता भई व्यक्तिबाद स्वार्थवादले गिजलिएर अत्यन्त कष्टकर जीवनयापन जनजिविका भएको सबैमा अवगत नै छ। त्यसकारण देशमा सुसासन र भ्रष्टचार मुक्त गरी स्थायित्व सरकार संचालन गर्न जनचाहनाको अपेक्षा पुरा गर्न जिल्ला र राष्ट्रको लागि मेरो उम्मेदवारी पेस गर्दछु।