Became lawसरकारी विधेयक · अर्थ विधेयक · मूल विधेयक

राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३

Latest recorded step

राष्ट्रपतिबाट प्रमाणीकरण

Introduced by

स्वर्णिम वाग्ले

अर्थ मन्त्रालय

प्रस्ताव · The proposal

What does this bill propose?

Summary published by Parliament, in its original language.

Read Parliament’s summary

यस ऐनको नाम "राष्ट्र ऋण उठाउने ऐन, २०८३" रहेको छ (दफा १, उपदफा १)। यो ऐन आर्थिक वर्ष २०८३/८४ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न बनाइएको हो (प्रस्तावना)। यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ (दफा १, उपदफा २)। आर्थिक वर्ष २०८३/८४ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को अन्त्यमा अधिविकर्ष बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप रू. ४,१०,००,००,००,००० (अक्षरेपी चार खर्ब दश अर्ब) मा नबढ्ने गरी राष्ट्र ऋण उठाउन सक्नेछ (दफा २, उपदफा १)। तर त्यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकर्ष रकम समावेश हुने छैन (दफा २, उपदफा १)। नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कलाई आर्थिक वर्ष २०८३/८४ सम्मको तिर्न बाँकी अधिविकर्षलाई ट्रेजरी बिलमा परिणत गर्न सो बैङ्कलाई स्वीकृति दिन सक्नेछ (दफा २, उपदफा २)। यस दफा बमोजिम उठाइएको राष्ट्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम हुनेछ (दफा २, उपदफा ३)।

विधायिकी यात्रा · Legislative journey

Every recorded step

Dates are shown exactly as Parliament publishes them (BS). Upcoming steps are planned stages, not completed events.

प्रतिनिधि सभा · Completedप्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

विधेयक परिचय तथा प्रारम्भ प्रक्रिया

  1. Completedजेठ १५ गते (BS)

    विधेयक दर्ता

    विधेयक दस्तावेज (PDF)
  2. Completedजेठ १५ गते (BS)

    विधेयक वितरण

  3. Completedजेठ २८ गते (BS)

    विधेयक प्रस्तुत

सामान्य छलफल तथा परामर्श प्रक्रिया

  1. Completedअसार ५ गते (BS)

    सैद्धान्तिक छलफल

विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

  1. Completedअसार ५ गते (BS)

    संशोधनको सूचना

    एकीकृत स्वीकृत संशोधन दस्तावेज (PDF)
  2. Completedअसार १४ गते (BS)

    सभामा दफावार छलफल

  3. UpcomingNot yet recorded

    समितिमा दफावार छलफल

पारित तथा प्रेषण प्रक्रिया

  1. Completedअसार १४ गते (BS)

    विधेयक पारित

  2. Completedअसार १४ गते (BS)

    सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

राष्ट्रिय सभा · Completedराष्ट्रिय सभामा गतिविधिहरू

प्राप्ति तथा परिचय प्रक्रिया

  1. Completedअसार १९ गते (BS)

    सन्देश सहित विधेयक टेवूल / विधेयक वितरण

सामान्य छलफल प्रक्रिया

  1. Completedअसार २३ गते (BS)

    सैद्धान्तिक छलफल

विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

  1. Completedअसार २३ गते (BS)

    संशोधनको सूचना

  2. Completedअसार २५ गते (BS)

    सभामा दफावार छलफल

  3. UpcomingNot yet recorded

    समितिमा दफावार छलफल

पारित तथा फिर्ता प्रक्रिया

  1. Completedअसार २५ गते (BS)

    विधेयक पारित

  2. Completedअसार २५ गते (BS)

    सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

प्रतिनिधि सभा · Completedप्रतिनिधि सभामा पछिल्ला गतिविधिहरू

फिर्ता भएको विधेयक प्राप्ति प्रक्रिया

  1. Completedअसार २५ गते (BS)

    सन्देश सहित विधेयक टेवूल

समायोजन तथा अन्तिम पारित प्रक्रिया

  1. Completedअसार २५ गते (BS)

    संशोधन स्वीकार वा अस्वीकार गरी पुनः पारित

प्रमाणीकरण तथा ऐन निर्माण प्रक्रिया

  1. Completedअसार २९ गते (BS)

    विधेयक प्रमाणित

  2. Completedअसार २९ गते (BS)

    प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको

  3. Completedअसार ३० गते (BS)

    राष्ट्रपतिबाट प्रमाणीकरण

    प्रमाणीकरण दस्तावेज (PDF)

जनमत · Public opinion

Do you support this bill?

Opinions from Hallagar participants, separate from the member’s public rating. This is not a representative national poll or a submission to Parliament.

Support0 (0%)
Oppose0 (0%)
Unsure0 (0%)

0 participants · One current opinion per account

Your opinion

Your choice is counted immediately. Reasons are reviewed before appearing publicly without your name. 0/1,000 characters.